३० आषाढ २०८१, शनिबार

अवार्डमा भाग लिदा २०७४ भादौ मसान्त भित्र बजारमा आएका गीत हुनु पर्नेछ ।
अवार्ड सम्बन्धित अन्तिम निर्णायक मण्डल र आयोजकको हुनेछ ।
अवार्ड सहभागी हुनको लागि प्रत्येक विधाको रु१००० लाग्ने छ र एल्बमको हकमा रु १५०० र( लाग्नेछ ।
गायक र गायीकाको हकमा म्यूजिक भिडियो नआए पनि अडियोको हकमा सहभागी हून सक्ने छ ।
अवार्डमा सहभागी भइ सकेपछि कुनै खालको विरोध गर्ने छैन ।